मंगलबार, साउन २६, २०८३

शानदार म:म पसलमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

काठमाडौं- कमलपोखरीस्थित सानदार म:म पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्। घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

प्रकाशित: Feb 06, 2025| 11:10 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्