मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरी प्रभागभित्रै झुन्डिएको अवस्थामा महिला प्रहरी मृत फेला

प्रहरी प्रभागभित्रै झुन्डिएको अवस्थामा महिला प्रहरी मृत फेला

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Feb 05, 2025| 15:52 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्