मंगलबार, माघ २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक [सूचीसहित]

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

ntc landingntc landing

काठमाडौं- सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्नेसहित विभिन्न निर्णय गरेको छ।

himalayan bank box

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए।

बैठकका निर्णय आज सार्वजनिक गर्दै उनले काठमाडौं, भक्तपुर र ललितपुरभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गरिने बताए।

यस्तै बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि आगामी २०८२ असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ।

यी हुन् बैठकका निर्णय

प्रकाशित: Feb 04, 2025| 17:51 मंगलबार, माघ २२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्