बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • काठमाण्डुले विराटनगरलाई एक विकेटले हरायो, प्लेअफको सम्भावना कायमै

काठमाण्डुले विराटनगरलाई एक विकेटले हरायो, प्लेअफको सम्भावना कायमै

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१
National life
Shivam cement

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्समाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ। योसँगै उसले प्लेअफको सम्भावना कायम राखेको छ।

आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले जितका लागि १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। विराटनगरका लागि राजेश पुलामीको २५ रन सर्वाधिक रनका रुपमा रह्यो।
 

प्रकाशित: Dec 15, 2024| 12:36 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्