बुधबार, जेठ २०, २०८३

एनपिएलमा अविजित जनकपुरको लज्जास्पद हार

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१
National life
Shivam cement

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। 

हालसम्म अविजित रहेको जनकपुरका दुई ओपनर सस्तैमा आउट हुँदा उसले लज्जास्पद हार बेहोर्नु परेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदै अलआउट भएको हो। जारी एनपिएलमा यो जनकपुरको पहिलो हार हो। 

प्रकाशित: Dec 11, 2024| 11:51 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्