बुधबार, जेठ २०, २०८३

एनपिएलमा लुम्बिनीको पहिलो जित, रोहितको अलराउण्ड प्रदर्शन

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१
National life
Shivam cement

काठमाडौं- जारी एनपिएलमा चितवन राइनोजमाथि लुम्बिनी लायन्सले जित निकालेको छ। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले लुम्बिनीलाई जित दिलाएको हो।

पौडेलले आजको खेलमा ८० रन प्रहार गर्नुका साथै ४ विकेट लिएपछि चितवन हार्न पुग्यो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्यलाई चितवनले पछ्याउने क्रममा १३४ रनमात्र बनाउन सक्यो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीमा पौडेलले ८० रन, सादबिन जाफरले ५२ रन बनाए। 

प्रकाशित: Dec 10, 2024| 12:29 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्