आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दोलखामा भूकम्पको धक्का

 |  बिहीबार, कात्तिक २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २२, २०८१

triton college
Metro Mart
vianet

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक १० गते राति दोलखाकै लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । केही समययता सुदूरपश्चिममा पनि भूकम्प गइरहेको छ।

प्रकाशित: Nov 07, 2024| 21:29 बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्