मंगलबार, पुस १, २०८२

मंगलबारदेखि मौसममा सुधार हुने

 |  सोमबार, कात्तिक १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १९, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
 
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन्। मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन्।
 

प्रकाशित: Nov 04, 2024| 06:00 सोमबार, कात्तिक १९, २०८१
प्रतिक्रिया दिनुहोस्