बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन- गुणस्तरीय सेवा प्रवाह गर्नू 

टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन- गुणस्तरीय सेवा प्रवाह गर्नू 

 |  बुधबार, कात्तिक १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौ‌- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न  निर्देशन दिएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए। उले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे।

टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले रु एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिइन्।
 

प्रकाशित: Oct 30, 2024| 11:30 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्