मंगलबार, जेठ १९, २०८३

कीर्तिपुर अस्पताल पछाडि झाडीमा महिला मृत फेला

 |  सोमबार, कात्तिक १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १२, २०८१
National life
Shivam cement

काठमाडौं- कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन्। कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिलाको शव फेला परेको हो।

नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Oct 28, 2024| 12:16 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्