बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

 |  शुक्रबार, कात्तिक ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका छन्।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Oct 25, 2024| 18:41 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्