मंगलबार, जेठ १९, २०८३

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा आज फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। 

योसँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। केही दिनयता दैनिक रुपमा सुनको मूल्य बढेर कीर्तिमान हुँदै आएको छ।
 

प्रकाशित: Oct 23, 2024| 10:55 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्