मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुनको भाउ बढ्ने क्रम रोकिएन

 |  मंगलबार, कात्तिक ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैंपछि सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ। 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो। 

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ रहेकोमा आज बढेर २ हजार १०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित: Oct 22, 2024| 10:59 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्