मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुनको मूल्यमा नयाँ कीर्तिमान

 |  सोमबार, कात्तिक ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रकाशित: Oct 21, 2024| 12:45 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्