बुधबार, असोज १, २०८२

सन नेपाल लाइफलाई आइएसओ

 |  आइतबार, कात्तिक ४, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

vianetvianet

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमटिभो लिमिटेड, युकेबाट ‘आइएसओ/आइइसी २७००१ः२०२२’ को प्रमाणपत्र प्राप्त गरेको छ।

Kumaribank

कम्पनीले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा सूचनाको सुरक्षा प्रणालीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार उचित व्यवस्थापन गरेको र अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यास पालना गरेकोमा उक्त प्रमाणपत्र प्राप्त गरेको हो।

जोखिममा आधारित जीवन बिमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आइएसओ/आइइसी २७००१ः२०२२ सम्परीक्षण गरेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Oct 20, 2024| 14:45 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्