बुधबार, माघ २१, २०८२

क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

National life

भिसा पाएसँगै आजै बेलुका क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि लामिछानेलाई अमेरिकाले भिसा  दिन अस्विकार गरेको थियो। हाल अमेरिकामा टी–२० विश्वकप सिरिज चलिरहेको छ।

प्रकाशित: Oct 18, 2024| 15:30 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्