सोमबार, जेठ १८, २०८३

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

 |  बिहीबार, कात्तिक १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन। चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।

प्रकाशित: Oct 17, 2024| 12:46 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्