बुधबार, असोज १, २०८२

सुनको भाउ १४ सय बढ्यो

 |  मंगलबार, असोज २९, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २९, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ।

गत बुधबार (दशैं बिदाको अघिल्लो दिन) प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो।

प्रकाशित: Oct 15, 2024| 12:00 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्