सोमबार, जेठ १८, २०८३

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क

 |  आइतबार, असोज २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २७, २०८१
National life
Shivam cement

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्ना फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ ।

साथै टाटा मोटर्सले आफ्ना देशभरका सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाका बागडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुने छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।
 

प्रकाशित: Oct 13, 2024| 13:28 आइतबार, असोज २७, २०८१
प्रतिक्रिया दिनुहोस्