बिहीबार, मंसिर २०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

Siddartha premir insuranceSiddartha premir insurance

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

 |  मंगलबार, असोज २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- सिद्धार्थ बैंक र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले र्‍याडिसन होटेलमाकार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास आफूहरूले लिएको बैंकको भनाइ छ ।

प्रकाशित: Oct 08, 2024| 16:40 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्