सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्व अर्थसचिव खनालको नेतृत्वमा अर्थतन्त्र सुधार आयोग गठन

पूर्व अर्थसचिव खनालको नेतृत्वमा अर्थतन्त्र सुधार आयोग गठन

 |  मंगलबार, असोज २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१
National life
Shivam cement

काठमाडौं- सरकारले मुलुकको पछिल्लो अर्थतन्त्रबारे समग्र अध्ययन गर्न आयोग गठन भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन पेश गर्न पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा आयोग बनाएको हो।

आयोग पाँच सदस्यीय हुनेछ। आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, अर्थविद् विश्वास गौचन र कल्पना खनाल तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख रामप्रसाद ज्ञवाली छन्।

प्रकाशित: Oct 08, 2024| 15:19 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्