शुक्रबार, असोज ११, २०८१

कांग्रेस कार्यसम्पादन बैठक आइतबार बस्ने

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

triton college
Metro Mart
vianet

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो।

बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।  

बैठकमा समसमायिक राजनीतिक विषयसँगै पार्टीका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ। 
 

प्रकाशित: Sep 26, 2024| 18:57 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्