शुक्रबार, असार २०, २०८२

कांग्रेस संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

vianetvianet

नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन्। यस विभाग प्रमुखमा चन्द्रबहादुर के.सी. रहेका छन्। 

मनोनयन भएका सदस्यहरू
१ ज्ञानबहादुर कार्की, संखुवासभा
२ शेख रसिद अलि, रौतहट
३ होमबहादुर गुरुङ, धादिङ
४ श्रीराम ढुंगाना, नुवाकोट
५ माया राना मगर, स्याङ्जा
६ भोजबहादुर के.सी., गुल्मी
७ यमबहादुर खत्री, रुपन्देही
८ लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची
९ समिरजंग मल्ल, रुकुम (पश्चिम)
१० डबलबहादुर बोहरा, डोटी
 

प्रकाशित: Sep 26, 2024| 18:55 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्