बिहीबार, भदौ ४, २०८३

कांग्रेसको सीप विकास विभागमा सदस्य थपिए

 |  आइतबार, असोज ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागले पूर्णता पाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार सदस्यहरू मनोनीत गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार गंगालक्ष्मी अवाल प्रमुख रहेको विभागमा सदस्यहरू मनोनीत गरिएको हो।

थपिएका सदस्यहरू
बिना तामाङ, झापा
कोमलकान्त झा, धनुषा
प्रतिभा अदुवा श्रेष्ठ, भक्तपुर
निशा मल्ल ठकुरी, कास्की
सुनील श्रेष्ठ, काठमाडौं
उमाकुमारी थापा, बाँके
फरिन्दा महर्जन, ललितपुर
रमेश केसी, जाजरकोट
सीतादेवी बस्नेत कार्की, काठमाडौं
प्रमिला जैरू, कञ्चनपुर

प्रकाशित: Sep 22, 2024| 16:34 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्