शनिबार, जेठ १६, २०८३

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। राष्ट्रिय भेला अगाडि सातै प्रदेशमा भेला गर्ने बताइएको छ।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो। भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषय (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब-लिडरसिप एकेडेमी) मा छलफल हुनेछ।

प्रकाशित: Aug 14, 2024| 14:33 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्