शनिबार, जेठ १६, २०८३

सिमकोटमा मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१
National life
Shivam cement

हुम्ला- सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ। सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए। 

उक्त फार्मेसीले दर्ता नगरेको, मूल्यसूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। अनुगमनका क्रममा म्याद गुज्रेका औषधि नष्ट गरिएको थियो। 

प्रकाशित: Aug 12, 2024| 20:03 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्