शनिबार, जेठ १६, २०८३

मध्यरात मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१
National life
Shivam cement

भारत बिहारको जहानाबाद जिल्लास्थित सिद्धेश्वर नाथ मन्दिरमा सोमबार भागदौड मच्चिएको छ। भागदौडमा ७ जनाको मृत्यु भएको र १० जना घाइते भएको बीबीसीले जनाएको छ। 

घटना मध्यराति १२ देखि साढे १२ बजेको बीचमा भएको हो। भारतमा बेला बेला मन्दिर तथा धार्मिक कार्यक्रमहरुमा भागदौड मच्चिँदा मानिसहरुको ज्यान जाने गरेको छ।

प्रकाशित: Aug 12, 2024| 09:39 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्