शनिबार, जेठ १६, २०८३

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

शिष्टाचार भेटका लागि काठमाडौं आएका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भेटेका थिए। उनी मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए। आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका उनी भोलि सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: Aug 11, 2024| 19:48 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्