शनिबार, जेठ १६, २०८३

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१
National life
Shivam cement

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ। समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।
 
समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो। सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो।

प्रकाशित: Aug 08, 2024| 15:31 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्