शुक्रबार, चैत १, २०८१

उपत्यकासहित यी जिल्लामा आज बाढीको जोखिम 

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

health

काठमाडौं- देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, गोरखा, लमजुङ र आसपास भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

कास्की, जाजरकोट, सुर्खेत, अछाम, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भएर बहने केही स–साना नदी तथा खोलामा पनि बाढी आउने सम्भावना रहेको पूर्वानुमान गरिएको विभागले जनाएको छ। 

प्रकाशित: Aug 01, 2024| 09:07 बिहीबार, साउन १७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिजनमै आएनन् सौराहामा पर्यटक

सिजनमै आएनन् सौराहामा पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक...