मंगलबार, असार १०, २०८२

धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ

 |  सोमबार, साउन १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

vianetvianet

जनकपुर- धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन्।

धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा  सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए। 

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jul 29, 2024| 19:58 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्