शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमानले नाम फिर्ताका लागि दिए निवेदन

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमानले नाम फिर्ताका लागि दिए निवेदन

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन्। समितिबाट अस्वीकृत हुने निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन्।

उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बताइएको छ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।

प्रकाशित: Jul 29, 2024| 14:46 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्