मंगलबार, असार १०, २०८२

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

सुर्खेत- कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
 
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला, मुगु  र हुम्ला प्रवेशको मुख्यस्थल हो। पहिरोका कारण  यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख  अर्जुन केसीले बताए। सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए। 

प्रकाशित: Jul 28, 2024| 09:08 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्