शनिबार, जेठ १६, २०८३

गोरखाको धार्चेमा पहिरो जाँदा पाँच जना बेपत्ता

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१
National life
Shivam cement

गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा घर पहिरोले पुरिँदा पाँच जना बेपत्ता भएका छन्। 

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको बताइएको छ। 

 घटनाको थप विवरण आउन बाँकी छ। 

प्रकाशित: Jul 28, 2024| 08:19 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्