मंगलबार, असार १०, २०८२

कीर्तिपुरका मेयर नकर्मीको निधन

 |  शुक्रबार, साउन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

vianetvianet

काठमाडौं- कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। 

मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।

उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने बताइएको छ। मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो।

यसैबीच, कीर्तिपुर नगरपालिकाले मेयर नकर्मीको निधनमा आज शोक बिदा दिएको छ।

प्रकाशित: Jul 26, 2024| 08:45 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्