आइतबार, भदौ २३, २०८१

सौर्य एयरलाइन्स दुर्घटना
nespernesper

विमान दुर्घटनाका मृतकको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

triton college

बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको नाइनएन- एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

उक्त जहाजमा पाइलट र को-पाइलट सहित १९ जना सवार थिए।

जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Jul 25, 2024| 07:43 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्