शनिबार, जेठ १६, २०८३

दुर्घटनाग्रस्त जहाजबाट निकालियो १८ जनाको शव

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

काठमाडौं- त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन्। यो संख्या बढ्न सक्ने अनुमान छ। विमानमा सवार अधिकांशको मृत्यु भएको आशंका छ।

क्याप्टेनको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको छ। आज बिहान करिब ११ बजे सौर्य एयरलाइान्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।

प्रकाशित: Jul 24, 2024| 12:22 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्