मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन विमानस्थल बन्द, अन्तर्राष्ट्रिय विमान होल्ड र डाइभर्ट

त्रिभुवन विमानस्थल बन्द, अन्तर्राष्ट्रिय विमान होल्ड र डाइभर्ट

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

काठमाडौं- सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ।

National life

ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ। यसैगरी थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ। सो विमान बैंककबाट काठमाडौं आउँदै गरेको थियो।

मलेसियाबाट काठमाडौं आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ।

पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान आज बिहान ११ बजेतिर दुर्घटना भएको हो। अहिले उद्धारको काम जारी छ।

प्रकाशित: Jul 24, 2024| 12:18 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्