शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुर्घटनाग्रस्त जहाजबाट निकालियो चार जनाको शव

 |  बुधबार, साउन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।

आज बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्य र यात्रु कति थिए भन्ने खुलेको छैन।

प्रकाशित: Jul 24, 2024| 11:58 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्