मंगलबार, पुस ८, २०८२

दुर्घटनाग्रस्त जहाजमा थिए १९ यात्रु

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। आज करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना भएको खबर आएको छ।

विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ। सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन्। यात्रु्को अवस्था अज्ञात छ।

प्रकाशित: Jul 24, 2024| 11:40 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्