शुक्रबार, जेठ १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, यात्रुको अवस्था अज्ञात

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, यात्रुको अवस्था अज्ञात

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ। जहाज उड्नेबित्तिकै ठूलो आवाज आएको थियो। अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्। सुरक्षाकर्मीहरुका अनुसार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको खबर छ।

जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन र उनीहरुको अवस्थाबारे पनि केही थाहा हुन सकेको छैन।

प्रकाशित: Jul 24, 2024| 11:35 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्