मंगलबार, पुस ८, २०८२

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ। जहाज उड्ने बित्तिकै ठूलो आवाज आएको थियो। अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ।

National life

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्। सुरक्षाकर्मीहरुका अनुसार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको खबर छ।

जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन।

त्रिभुवन विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाजमा आगलागी, विस्फोटसँगै धुँवाको मुस्लो

प्रकाशित: Jul 24, 2024| 11:27 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्