शुक्रबार, जेठ १५, २०८३

त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो, दुर्घटनाको आशंका

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको आशंका छ। अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्। सुरक्षाकर्मीहरुका अनुसार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको खबर छ।

प्रकाशित: Jul 24, 2024| 11:23 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्