शुक्रबार, जेठ १५, २०८३

देवीघाट-गल्छी सडक अवरुद्ध

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

त्रिशूली- अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ।

विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। सडक खुलाउन केही समय लाग्ने उनले बताए। 
 

प्रकाशित: Jul 24, 2024| 08:21 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्