शुक्रबार, जेठ १५, २०८३

कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१
National life
Shivam cement

सुर्खेत- कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। 

राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार थिए। 

प्रकाशित: Jul 22, 2024| 14:12 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्