मंगलबार, पुस ८, २०८२

ओलीले सार्वजनिक गरे कांग्रेससँग भएको सात बुँदे सहमति

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। प्रतिनिधि सभामा आइतबार विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा ओलीले दुई दलबीच भएको सहमति सार्वजनिक गरेका हुन्।

सहमतिका विवरणहरु सार्वजनिक भइसकेका भए पनि ‌‌औपचारिक रुपमा बाहिर आएका थिएनन्।

प्रकाशित: Jul 21, 2024| 14:32 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्