आइतबार, चैत २९, २०८२

केदारनाथमा पहिरो, तीर्थयात्री हताहत भएको आशंका

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

National life
kumari

भारतको उत्तराखण्डमा पर्ने प्रशिद्ध धार्मिक स्थल केदारनाथ यात्रा मार्गमा पहिरो गएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान गएको पहिरोमा परी केही मानिस हताहत भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार पहिरोमा परेर तीन जना तीर्थयात्रीको ज्यान गएको छ। घटनास्थलमा उद्धार कार्य वारी छ।

प्रकाशित: Jul 21, 2024| 12:05 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्