आइतबार, भदौ २३, २०८१

nespernesper

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते बस्ने भएको छ। पार्टी मुख्य कार्यालय सानेपामा बस्ने बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमबारे छलफल हुने बताइएको छ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ। पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी कांग्रेसको छ।

प्रकाशित: Jul 18, 2024| 20:18 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्