आइतबार, चैत २९, २०८२

वर्तमान सत्ता समीकरण २०८४ सम्म कायम रहन्छ: निधि

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

National life
kumari

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने दाबी गरेका छन्।

जनकपुरधाम विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता-कार्यकर्तालाई आग्रह गरे।

मधेश प्रदेश सरकारमा सहभागिताबारे सोधिएको प्रश्नमा उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ।’

प्रकाशित: Jul 18, 2024| 16:27 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्