बुधबार, जेठ २८, २०८२

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

 |  बुधबार, साउन २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

vianetvianet
National life insurance

काठमाडौं- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन्। उनलाई डेंगु सक्रमण भएको बताइएको छ। 

ज्वरो आउने र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो वीर अस्पताल भर्ना भएका हुन्। चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ। 

प्रकाशित: Jul 17, 2024| 18:30 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्